Upcoming Events

Here, the company will be organizing events in future. Basically, Magars Creation Company maintains the social activities with strong vision in creating opportunities investing in our own country, participating in nation building being self-dependent.

May/21/2017= जेष्ठ/०७/२०७४

मगर्स क्रियशनद्वारा निर्मित लघु चलचित्र “तमसुक (गुमेको भुमि)” आज हंग कंगमा प्रदर्शन हुँदै:
================================================
नेपाल सरकार, चलचित्र बिकास बोर्ड र नेपाल चलचित्र संघ हंग कंगको संयुक्त आयोजनामा आज मे २१, २०१७ हंग कंगको यौ मा तेइ कम्युनिटी हलमा स्थानीय समय अनुसार बेलुका ६ बजे हुन गैरहेको “तेश्रो आदिबासी जनजाति चलचित्र सम्मान तथा प्रोमोसन कार्यक्रम २०१७” मा यस मगर्स क्रियशन कम्पनिद्वारा निर्मित सत्य घटनामा आधारित लघु चलचित्र “तमसुक (गुमेको भुमि)” को प्रदर्शन हुने भएको छ । हंग कंग बासी सम्पूर्ण नेपाली दाजु भाई दिदि बहिनीहरुलाई उपस्थिति भै सहयोग गरिदिनु हुन साथै हाम्रा निर्देशक हिमाल पुन ज्युलाई भेटि सल्लाह सुझाबहरु समेत दिनु हुन हामी मगर्स क्रियशन कम्पनि परिवार हार्दिक हार्दिक अनुरोध गर्दछौं ।
— मगर्स क्रियशन कम्पनि
(बहुउद्देशिय इन्भेस्टमेन्ट कम्पनि)
बागबजार ३१, काठमाडौँ, नेपाल
फोन: +९७७-१-४२४०१४१ Extn: ८०९, ८१०, ८०८
मोबाइल: +९७७-९८०८३३४७१२, ९८४३७७०३८५

६ जेष्ठ २०७४

७ जेष्ठ २०७४