Hydro-Power Project

यस कम्पनिका सम्पूर्ण शेयर सदस्य ज्युहरु, लगानी गर्न इच्छुक मित्रहरु तथा शुभ चिन्तकहरु:

बिगत ३ बर्ष देखि सात वटा विभिन्न व्यवसायिक क्षेत्रमा लगानी गरि सफलता पुर्बक अगाडी बढी रहेको यस मगर्स क्रियशन कम्पनिले ८.५२ मेगावाटको हाइड्रो पावर प्रोजेक्ट सन्चालन गर्न लागेको हुँदा यस आयोजनामा प्रमोटरको रुपमा लगानी गर्न चाहनु हुने महानुभावहरुले तुरुन्त सम्पर्क गर्नु होला । केही दिनमा, यस परियोजना र लगानी समबन्धि बिस्तृत जानकारी दिनका लागि बिशेष कार्यशाला गोष्ठीको आयोजना गरिने भएको छ । कार्यशाला सम्बन्धि विवरण केहि दिन मै अर्को सूचना मार्फत जानकारी गराइने छ । यसमा सहभागी हुन सबैलाई अनुरोध गर्दछौं । साथै, कुनै पनि प्रश्न भएमा मगर्स क्रियशन कम्पनिमा सम्पर्क गर्नु हुन समेत अनुरोध गर्दछौं ।

साइलेन्ट फिचर:
१. नेपाल बिधुत प्राधिकरण संग बिधुत खरिद सम्झौता (PPA) हालै सम्पन्न भएको ।
२. आयोजनाको ड्याम साइड तथा बिधुत गृह सम्म मोटर बाटो पुगेको ।
३. ट्रान्समिसन लाइन नजिक रहेको ।
४. हिउँदमा पनि ८ मेगावाट बिधुत उत्पादन हुने ।
५. आयोजना ३ बर्ष (३६ महिना) भित्र पुरा हुने ।
६. आयोजनाको लागत १ अर्ब ६७ करोड मात्र ।
७. १९ प्रतिशत ब्याज सहित ७ बर्ष भित्र लगानी फिर्ता हुने ।
८. आयोजनाबाट २३ बर्षमा थप १६ अर्ब कमाई हुने ।

धन्यबाद ।
मगर्स क्रियशन कम्पनि (बहुउद्देशीय इन्भेस्टमेन्ट कम्पनि)
मुख्य कार्यालय: बागबजार, काठमाडौँ, नेपाल

नेपाल सम्पर्क:
आशिर्वाद पुन मगर, अध्यक्ष/संस्थापक
फोन: +९७७-९८०८३३४७१२ / भाइबर: +९७७-९८४३७७०३८५ / PSTN: +९७७-१-४१६७५०४
इमेल: themagarscreation@gmail.com

प्रति माया पुन मगर, प्रबन्ध/रिसर्च/डेभेलपमेन्ट निर्देशक
फोन: +९७७-९८१८१८८१७७

लन्डन/युके सम्पर्क:
मेगन तिलिजा, प्रमुख युके संयोजक
फोन: +४४-७५२ ९२७ २९२६

इजरायल सम्पर्क:
बिष्णु पुन, विदेश बिभाग संयोजक/संस्थापक
तेलअभिव, इजरायल
फोन: +९७२-५४६८३९२६५